कार्यक्रम तथा सूचनाहरू
श्रीगणेश बचत तथा ऋण सहकारी संस्था लि. र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. बीच सेयर सदस्यहरूको जीवन बीमा गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
थप पढ्नुहोस्
श्रीगणेश बचत तथा ऋण सहकारी संस्था लि. र ग्राण्डी इटरनेशनल अस्पतालबीच स्वास्थ्य उपचारमा विशेष छुट सम्बन्धमा सम्झौता
थप पढ्नुहोस्
क्षतिको विवरण उपलब्ध गराइदिने बारे
मिति २०८३ भाद्र १० गते बुधबार रसुवा जिल्लाको भोटेकोशी हुदै त्रिशुली नदीमा आएको भयानक बाढीका कारणबाट त्रिशुली नदी आसपासका बस्तीहरू प्रत्यक्ष एवं परोक्ष रूपमा प्रभावित भएको व्यहोरा यहाँहरू सम्पूर्णमा सर्वविदितै छ ।
थप पढ्नुहोस्
श्रीगणेश साकोसको २७ औँ वार्षिक उत्सव एवं २८ औँ स्थापना दिवस कार्यक्रम
यस श्रीगणेश बचत तथा ऋण सहकारी संस्था लि. को २७ औँ वार्षिक उत्सव तथा २८ औँ स्थापना दिवस कार्यक्रम यसै संस्था रहेको वडा टोखा न.पा वडा नं. ९ का वडा अध्यक्ष श्री रामभक्त घिमिरेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
थप पढ्नुहोस्
श्रीगणेश साकोसद्वारा आयोजित वृक्षारोपण कार्यक्रमका केही झलकहरू
यस श्रीगणेश बचत तथा ऋण सहकारी संस्था लि. द्वारा टोखा न.पा. वडा नं. ८ बानियाटार स्थित बानियाटार हाइटको सार्वजनिक खुला जमिनमा संस्था स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित वृक्षारोपण कार्यक्रम सम्पन्न भयो ।
थप पढ्नुहोस्
रक्तदान कार्यक्रम २०८३ सम्पन्न
श्रीगणेश साकाेस द्वारा मिति २०८३ साल साउन २३ गते आइतबार खुला रक्त्तदान कार्यक्रम २०८३ आयाेजना भएकाे मा १३२ पिन्ट रगत संकलन भएको छ ।
थप पढ्नुहोस्