2026-08-30
रक्तदान कार्यक्रम २०८३ सम्पन्न
श्रीगणेश साकाेस द्वारा मिति २०८३ साल साउन २३ गते आइतबार खुला रक्त्तदान कार्यक्रम २०८३ आयाेजना भएकाे मा १३२ पिन्ट रगत संकलन भएको छ ।
श्रीगणेश बचत तथा ऋण सहकारी संस्था लि. द्वारा मिति २०८३ साल साउन २३ गते आइतबार संस्थाको सामाजिक विकास उपसमिति द्वारा आयोजित खुला रक्त्तदान कार्यक्रम २०८३ सम्पन्न भयो । यस कार्यक्रममा कुल १३२ पिन्ट रगत संकलन भएको छ । यस कार्यक्रममा संस्थाका सेयर सदस्य तथा संस्थामा प्रत्यक्ष एवं परोक्ष रूपमा आवद्ध विभिन्न निकायका दानवीर रक्तदाता नागरिकहरूको संलग्नतामा सफलता पूर्वक सम्पन्न भयो ।
![]() | ![]() |
![]() | ![]() |



